वेबटिभी खबर
काठमाडाैं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयक माथि छलफल हुन सक्ने बुझिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij