Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राप्रपा सरकारबाट बाहिरियो 

राप्रपा सरकारबाट बाहिरियो 

  • 277
    SHARES
  • राप्रपा सरकारबाट बाहिरियो 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन निमार्ण गरेको भोलीपल्ट राप्रपाले केन्द्रिय र प्रदेश सरकार दुवैबाट बाहिरिने निर्णय गरेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग भएको सहमति तोडेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै माओवादी-नेकपा एमाले र राप्रपालगायतको गठबन्धन हिजो शुक्रबारबाट भत्किएको थियो ।

    newskarkahna-news465480. (1).jpeg
    undefined

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij