Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

  • 261
    SHARES
  • माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ ।

    बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताको कारणले सरेको हो ।

    बैठक दिउँसो १२ः३० बजे बस्ने जनाइएको छ । सोमबारबाट सुरु भएको केन्द्रको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो ।

    बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij