Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा आफ्ना गुरुलाई सम्मान

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा आफ्ना गुरुलाई सम्मान

  • 305
    SHARES
  • सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा आफ्ना गुरुलाई सम्मान

    काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्ना गुरुलाई हार्दिक सम्मान गरेका छन् ।

    अवकाश प्राप्त प्रहरी निरीक्षक कोमलबहादुर थापाले प्रहरी निरीक्षक आधारभुत तालिमका दौरानमा २०५४ सालमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा अर्याललाई तालिम गराएका थिए ।

    थापाले आफूलाई तालिम दिएको र आफूले गुरु मानेको भन्दै अर्यालले आज सम्मान गरेका हुन् । सो अवसरमा आफ्ना प्रशिक्षार्थी महानिरीक्षक अर्याललाई प्रशिक्षक थापाले खादा लगाइदिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij