Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दुर्घटनास्थलबाट ३० भन्दा बढी शव निकालियो, दुर्घटनामा परेकाहरूलाई जीवित भेट्न कठिन

दुर्घटनास्थलबाट ३० भन्दा बढी शव निकालियो, दुर्घटनामा परेकाहरूलाई जीवित भेट्न कठिन

  • 279
    SHARES
  • दुर्घटनास्थलबाट ३० भन्दा बढी शव निकालियो, दुर्घटनामा परेकाहरूलाई जीवित भेट्न कठिन

    काठमाडौ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराकालागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालि सकिएको छ ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ। ‘कोही जिवित भेटिने हुने सम्भावना छैन,’ उनले भने,‘हामी शवहरू निकाल्दै छौं।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij