Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णय अध्यक्ष ठाकुरले गर्ने

प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णय अध्यक्ष ठाकुरले गर्ने

  • 380
    SHARES
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णय अध्यक्ष ठाकुरले गर्ने

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

    बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो ।

    साथै बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन  गरेको छ भने संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ ।

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij