Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

समाजवादीका सदस्यहरूले खुरुखुरु एमालेको सदस्यता नवीकरण गरे हुन्छ : गोकुल बाँस्कोटा

समाजवादीका सदस्यहरूले खुरुखुरु एमालेको सदस्यता नवीकरण गरे हुन्छ : गोकुल बाँस्कोटा

  • 300
    SHARES
  • समाजवादीका  सदस्यहरूले खुरुखुरु एमालेको सदस्यता नवीकरण गरे हुन्छ : गोकुल बाँस्कोटा

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका सदस्यहरूलाई खुरुखुरु एमालेको सदस्यता नवीकरण गर्न आग्रह गरेका छन् ।

    सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै बाँस्कोटाले एमालेमा रहन मन छ भने खुरुखुरु सदस्यता नवीकरण गर्न भनेका हुन् ।रामकुमारी झाँक्रीले तानेर ल्याउन खोजे व्यर्थैमा कारबाहीमा परिएला भन्दै उनले व्यंग्य पनि गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्  ‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन । जसलाई एमालेमा रहन मन छ, उसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ । अहिलेको परिप्रेक्क्षमा त्यै हो पार्टी एकताको सजिलो विधि । रामकुमारी झाँक्रीले पनि तानेरै ल्याउन चै नखोज्नु नि १ व्यर्थै कारबाहीमा परिएला है,।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij