Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमालेले आज बागमती प्रदेश संसदीय दलको नेता छान्दै

एमालेले आज बागमती प्रदेश संसदीय दलको नेता छान्दै

  • 286
    SHARES
  • एमालेले आज बागमती प्रदेश संसदीय दलको नेता छान्दै

    हेटौंडा । नेकपा एमालेले आज बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ ।

    संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता छान्न प्रयास हुने उनले बताए ।

    संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य जेएन थपलिया सर्वसम्मत चयन हुने एमालेका नेताहरूले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij