Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अमेरिकी राजदूतले दिए प्रचण्डलाई बधाई

अमेरिकी राजदूतले दिए प्रचण्डलाई बधाई

  • 448
    SHARES
  • अमेरिकी राजदूतले दिए प्रचण्डलाई बधाई

    काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्’ु प्रधानमन्त्रीमा नियुक्त भएकोमा नेपालका लागि अमेरिकी राजदूत डीनआर थोम्पसनले बधाई दिएका छन् ।

    प्रचण्डको कार्यकालमा दुई देशबीचको ७५ वर्ष लामो साझेधारी सुदृढ हुने विश्वास गर्दै राजदूत थम्पसनले लोकतन्त्र, मानव अधिकार र आर्थिक वृद्धिलाई समर्थन गर्न मिलेर काम गर्ने आशा व्यक्त गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij