Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

संसद विघटनविरुद्ध रिट दर्ताका लागि हस्ताक्षर संकलन गर्दै विपक्षी गठबन्धन

संसद विघटनविरुद्ध रिट दर्ताका लागि हस्ताक्षर संकलन गर्दै विपक्षी गठबन्धन

  • 596
    SHARES
  • संसद विघटनविरुद्ध रिट दर्ताका लागि हस्ताक्षर संकलन गर्दै विपक्षी गठबन्धन

    काठमाडौं । संसद् विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।

    निवर्तमान सांसदहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीसहित सिंहदरबारमा हस्ताक्षर गरेका छन् ।

    विपक्षी गठबन्धनका सबै निर्वतमान सांसदको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने उनीहरूको तयारी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij