Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत

  • 317
    SHARES
  • लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । बुधबार संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत नेता चयन गरेको हो ।

    पार्टी अध्यक्षसमेत रहेका ठाकुर महोत्तरी–३ बाट निर्वाचित भएका थिए ।

    लोसपामा ठाकुर, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र रामप्रकाश चौधरीसहित चारजना सांसद् छन् । लोसपाले थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिक सिट पाउन सकेन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij