Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लोसपा सरकारमा सहभागी हुने  

लोसपा सरकारमा सहभागी हुने  

  • 1.0K
    SHARES
  • लोसपा सरकारमा सहभागी हुने  

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लाेसपा) ले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

    सोमबार काठमाडौंमा बसेको लोसपाका पदाधिकारहरूको बैठकले यस्तो निर्णय गरेको नेता केशव झाले बताए । उनले भने, ‘नयाँ जनादेशपछि बसेको पदाधिकारीहरूको बैठकले सरकारमा जानेबारे निर्णय लिएको हो ।’

    यसअघि मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोसपा मिसिएको थियो ।

  • सम्बन्धित विषय:

  • # लाेसपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij