Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नबिल बैंकले ३० प्रतिशत लाभांश दिने

नबिल बैंकले ३० प्रतिशत लाभांश दिने

  • 346
    SHARES
  • नबिल बैंकले ३० प्रतिशत लाभांश दिने

    काठमाडौं । नबिल बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । २५ मंसिर आइतबार बसेको बैंक सञ्चालक समतिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij