Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

काभ्रे-२ मा गोकुल बाँस्कोटाको अग्रता

काभ्रे-२ मा गोकुल बाँस्कोटाको अग्रता

  • 658
    SHARES
  • काभ्रे-२ मा गोकुल बाँस्कोटाको अग्रता

    काठमाडौं । काभ्रेको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अग्रता लिएका छन् ।

    पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटाले १७ हजार ५२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका शिव हुमगाईले १६ हजार सात सय ७६ मतका साथ पछ्याइरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij