Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दाङ-२ मा रेखा शर्मा र शंकर पोखरेलबीच कति छ मतान्तर ?

दाङ-२ मा रेखा शर्मा र शंकर पोखरेलबीच कति छ मतान्तर ?

  • 811
    SHARES
  • दाङ-२ मा रेखा शर्मा र शंकर पोखरेलबीच कति छ मतान्तर ?

    दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।

    प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ । 

    यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij