Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ताप्लेजुङमा योगेशले लिए सुरुवाती अग्रता

ताप्लेजुङमा योगेशले लिए सुरुवाती अग्रता

  • 337
    SHARES
  • ताप्लेजुङमा योगेशले लिए सुरुवाती अग्रता

    ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका छन् ।

    फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १०९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् ।

    नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन् ।

    यस्तै राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेका छन् ।

    गणना भएको १०९ मतमध्ये ४ मत बदर भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij