वेबटिभी खबर
इलाम । इलाम निर्वाचन क्षेत्रनम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धीभन्दा पछि परेका छन्
उनलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले करिब ३०० मतान्तरले पछि पारेका छन् ।
नेम्वाङ ३ हजार ४५५ मत प्राप्त गर्दा कांग्रेसका खड्काले ३ हजार ७५६ मतसहित अग्रता लिइरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij