Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विशेष अदालतको फैसलाविरूद्ध अख्तियार सर्वोच्चमा

विशेष अदालतको फैसलाविरूद्ध अख्तियार सर्वोच्चमा

  • 354
    SHARES
  • विशेष अदालतको फैसलाविरूद्ध अख्तियार सर्वोच्चमा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

    विशेष अदालतले भ्रष्टाचारसम्बन्धी ९ वटा मुद्दाको फैसलाप्रति चित्त नबुझेर मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

    एक साताअघि पनि आयोगले विशेष अदालतबाट भएका १२२ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलाविरूद्ध सर्वोच्चमै पुनरावेदन गरेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij