Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सर्लाहीमा मादक पदार्थ बिक्री वितरण र सेवन निषेध 

सर्लाहीमा मादक पदार्थ बिक्री वितरण र सेवन निषेध 

  • 584
    SHARES
  • सर्लाहीमा मादक पदार्थ बिक्री वितरण र सेवन निषेध 

    सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन गर्न निषेध गरिएको जनाए ।

    प्रशासनको उक्त निर्णय कोही कसैले अटेर गरे प्रचलित कानुनअनुसार कारबाही हुने अधिकारीको भनाइ छ । 

    sarlahi.jpg


     

     

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij