Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कामपामा १० हजार बढी सक्रिय संक्रमित 

कामपामा १० हजार बढी सक्रिय संक्रमित 

  • 883
    SHARES
  • कामपामा १० हजार बढी सक्रिय संक्रमित 

    काठमाडौं । हालसम्म कामपामा ५१ हजार ४१२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    तीमध्ये  १० हजार ८०१ सक्रिय संक्रमित छन् ।  सबैभन्दा बढी वडा नं ३२ मा चार हजार ७५५ रहेको छ भने सबैभन्दा कम वडा १८ मा २०७ जनामा कोरोना पुष्टि भएको छ । 

    त्यसैगरी हालसम्म ४० हजार २३६ जना यस रोगबाट मुक्त भएका छन् ।  कोरोना संक्रमणकै कारण ३४५ ले ज्यान गुमाएका छन्  । 

    कामपामा हाल रहेका संक्रमितमध्ये १० हजार १८१ होम आइसोलेशनमा छन् भने ११४ जना संस्थागत आइसोलेशनमा र ५०६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij