Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रधानसेनापति र अमेरिकी राजदूतबीच दुई पक्षीय हित तथा पारस्परिक विषयमा चर्चा

प्रधानसेनापति र अमेरिकी राजदूतबीच दुई पक्षीय हित तथा पारस्परिक विषयमा चर्चा

  • 334
    SHARES
  • प्रधानसेनापति र अमेरिकी राजदूतबीच दुई पक्षीय हित तथा पारस्परिक विषयमा चर्चा

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन् ।

    सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवम् प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij