Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना

पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना

  • 285
    SHARES
  • पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।

    पछिल्लो पटक काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij