Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बेलायतमा अब प्रधानमन्त्री को ?

बेलायतमा अब प्रधानमन्त्री को ?

  • 397
    SHARES
  • बेलायतमा अब प्रधानमन्त्री को ?

    लण्डन । बेलायतका रक्षामन्त्री बेन वालेसले पूर्वप्रधानमन्त्री बोरिस जोनसनलाई लिज ट्रसको उत्तराधिकारीको उत्कृष्ट उम्मेदवारको रूपमा समर्थन गर्नेतर्फ आफ्नो झुकाव रहेको देखाएका छन् ।

    ‘अहिले, म बोरिस जोनसनको पक्षमा खुल्दैछु,’ उनले प्रसारकहरूलाई भने, ‘जोनसन, जसलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो । उनीमाथि लगाइएका तमाम आरोपहरू अझै अनुत्तरित नै छन् ।’

    बेलायतकी प्रधानमन्त्रीले  हिजोमात्र  राजीनामाको घोषणा गरेकी थिइन् । 

  • सम्बन्धित विषय:

  • # बेलायत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij