Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

हेर्नुहाेस् आजका दश तस्बिर

हेर्नुहाेस् आजका दश तस्बिर

  • 430
    SHARES
  • हेर्नुहाेस् आजका दश तस्बिर

    पर्वतको फलेवास नगरपालिका–५ खानी गाउँका महिलाहरू डोकोमा खाने पानीको गाग्री र घाँस बोकेर घरतर्फ हिँड्दै ।

    all photo webtv (2).jpgदाङकाे घोराही उपमहानगरपालिका–१५ दीपशिखा रोडका २९ वर्षीय अमर अधिकारी यतिबेला भैँसीपालनमा रमाउँदै छन् । पढाइ इन्जिनियरिङ तर कृषि पेसामै रमाउने अधिकारीले घोराही–५ धारापानीमा कृषि फार्म खोलेर बसेका छन् ।

    all photo webtv (1).JPGचितवनको भरतपुर महानगरपालिका–८ गौरिगन्जमा व्यावसायिक रुपमा लगाइएको सयपत्री फूल । 

    all photo webtv (3).jpgपाल्पाको रम्भा गाउँपालिका–१ सगाहामा फड्के कीराले क्षति गरेको धानबाली हेरेर चिन्तित हुँदै किसान ।

    all photo webtv (4).JPGपश्चिम चितवनको फूलबारीमा धान काट्दै मधेस प्रदेशको रौतहट र बाराबाट आएका मजदुरहरू । 

    all photo webtv (14).jpgताप्लेजुङकमा अवस्थित प्रसिद्ध पाथीभरा (मुक्कुमलुङ) थामबाट देखिएको कुम्भकर्ण हिमालको दृश्य ।

    all photo webtv (8).jpgसप्तरीको रूपनी गाउँपालिकाको नकटीरायपुरको खेतमा धान काट्दै गरेको किसान ।

    all photo webtv (10).JPGपूर्वी नवलपरासीको कावासोती–१५, बाघखोरमा आधुनिक यन्त्रले धान काट्दै किसान । 

    all photo webtv (11).jpgविश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा जाने पदमार्ग ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तामावा हुँदै हिमाल कञ्चनजङ्घा हिमालको आधारशिविर जाँदै वाह्य पर्यटक । 

    ManiramDahal_Sunderharauchha_RSS_03_20221020_081216.jpg
     

    मोरङको बेलबारीमा रहेको बेतना सिमसारमा संरक्षण गरी राखिएको चित्तल । वनजङ्गलको विनास तथा चोरी सिकारीका कारण चित्तललगायत अन्य वन्यजन्तुको सङ्ख्या घट्दो क्रममा छ ।

    सबै तस्बिर रासस

  • सम्बन्धित विषय:

  • # तस्बिर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij