Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमाले–राप्रपाको संयुक्त भेलामा अध्यक्ष ओली सहभागी

एमाले–राप्रपाको संयुक्त भेलामा अध्यक्ष ओली सहभागी

  • 384
    SHARES
  • एमाले–राप्रपाको संयुक्त भेलामा अध्यक्ष ओली सहभागी

    काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)ले झापा-१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् ।

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो । मंगलबार उनी बिरामी भएको भन्दै विभिन्न सञ्चारमाध्यमले चर्चा गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij