Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पार्टीले सुनियोजित रूपमा उम्मेदवार बन्न दिएन : भीम रावल

पार्टीले सुनियोजित रूपमा उम्मेदवार बन्न दिएन : भीम रावल

  • 338
    SHARES
  • पार्टीले सुनियोजित रूपमा उम्मेदवार बन्न दिएन : भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले पार्टीले सुनियोजित रूपमा उम्मेदवार बन्न नदिएको आरोप लगाएका छन् ।

    बिहीबार पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो आरोप लगाएका हुन् ।

    उनले भने, ‘मसँग नसोधी, पार्टीमा योगदान नगरेको व्यक्तिलाई टिकट दिने अध्यक्षको काम स्वेच्छाचारी, अन्यायपूर्ण छ । मलाई सुनियोजित रूपमा उम्मेदवार नबन्ने भन्ने प्रचार गरियो । एकल सिफारिस हुँदा पनि मलाई षड्यन्त्र तवरले रोक्ने काम भयो ।’

    आफूलाई टिकट नदिएको कुरा जनता र कार्यकर्तालाई मन नपरेको नेता रावललको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij