Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सर्लाही–३ मा नरेन्द्र साहको उम्मेदवारी दर्ता

सर्लाही–३ मा नरेन्द्र साहको उम्मेदवारी दर्ता

  • 523
    SHARES
  • सर्लाही–३ मा नरेन्द्र साहको उम्मेदवारी दर्ता

    सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नरेन्द्र साहले मनोनयन दर्ता गराएका छन् ।

    गठबन्धनबाट सो क्षेत्रको प्रतिनिधिसभा सदस्य नेकपा माओवादीको भागमा परेको छ ।

    गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा साह, प्रदेश ‘क’ मा नेकपा एकिकृत समाजवादीका डिल्ली प्रसाद उप्रेती र प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका हरेश महतोले टिकट पाएका छन् ।

    गठबन्धनका उम्मेदवारहरू पुगेर हरिवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गएका हुन् ।

    सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका समर्थकहरू झण्डासहित निर्वाचन कार्यालय पुगेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij