Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट उमेदवारी दर्ता

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट उमेदवारी दर्ता

  • 476
    SHARES
  • अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट उमेदवारी दर्ता

    काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले रुकुम पश्चिमबाट उमेदवारी दर्ता गराएका छन् । 

    आइतबार मुसिकोट नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर शर्माले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयपत्र दर्ता गराएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij