Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राप्रपा अध्यक्ष लिङ्देनले गराए उमेदवारी दर्ता

राप्रपा अध्यक्ष लिङ्देनले गराए उमेदवारी दर्ता

  • 307
    SHARES
  • राप्रपा अध्यक्ष लिङ्देनले गराए उमेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्रनम्बर-३ मा उमेदवारी दर्ता गरेका छन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

    झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारवटामा एमाले र एकमा राप्रपा र एमालेबीच तालमेल भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij