Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दसैं बिदामा पनि आयल निगमको डिपो खुला रहने

दसैं बिदामा पनि आयल निगमको डिपो खुला रहने

  • 331
    SHARES
  • दसैं बिदामा पनि आयल निगमको डिपो खुला रहने

    काठमाडौं । नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।

    पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । निगमले डिपो खुला राख्न कार्यतालिका प्रकाशित गरेको छ ।

    इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न समेत निगमले आग्रह गरेकाे छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij