Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सभामुख र उपसभामुख कार्यकाल : सर्वोच्चको कारण देखाउ आदेश

सभामुख र उपसभामुख कार्यकाल : सर्वोच्चको कारण देखाउ आदेश

  • 394
    SHARES
  • सभामुख र उपसभामुख कार्यकाल : सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडौं । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबारे कारण देखाउ आदेश दिएको छ ।

    आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो ।

    साथै इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए ।

    दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij