वेबटिभी खबर
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ ।
बुधबार बिहानस ११ बजेसम्म ६२ हजार रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
९ कम्पनीको १३५ कित्ता शेयर कारोबार भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीको कारोबार भएको छ ।
६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij