Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान [फोटोफिचर]

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान [फोटोफिचर]

  • 356
    SHARES
  • राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान [फोटोफिचर]

    काठमाडौं । राष्ट्रिय संयुक्त  जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ ।

    ३ असोज २०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो ।

    यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संविधानको संज्ञा दिएको हो ।

    संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ । प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि परेका छन् ।

    307322546_3447651295481948_4798911482002705848_n.jpg

    307610126_1208013983076220_5206376431439623205_n.jpg

    306798888_1235934833862145_8935845301631072474_n.jpg

    306942420_610244560821046_4020369542510862816_n.jpg

    306942420_610244560821046_4020369542510862816_n-1-.jpg

    307363407_785850802468342_5207944199901519125_n.jpg

    307074794_1970685553141439_9146542776850079654_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij