वेबटिभी खबर
काठमाडौं । नेपाल शिक्षक महासंघको महाधिवेशन अनिश्चित बनेको छ ।
दोस्रो राष्ट्रिय महाधिवेशन मिति यही असोज ४ र ५ गतेका लागि तोकिएको थियो । तयारी नपुगेका कारण सो मितिमा महाधिवेशन नहुने भएको हो ।
महासंघ स्रोतका अनुसार महाधिवेशन अनिश्चित बनेको छ । महाधिवेशनलगायतका विषय छलफल गर्न आज आइतबार महासंघको दशौं पूर्ण बैठक बसेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij