Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

लोसपाले ३ असोजमा विरोध दिवस मनाउने

लोसपाले ३ असोजमा विरोध दिवस मनाउने

  • 570
    SHARES
  • लोसपाले ३ असोजमा विरोध दिवस मनाउने

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले ३ असोजलाई विरोध दिवसको रूपमा मनाउने भएको छ ।  

    बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हाे ।

    बैठकमा आसन्‍न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

    ३ असोजका दिन सरकारले संविधान दिवस मनाउँदै आएको छ । तर लोसपाले भने उक्त दिनमा विरोधसभा गर्ने गरेकाे छ ।

    ३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान दिवसकाे दिन सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij