Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पूर्वयुवराज्ञी हिमानीद्वारा ९७ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पूर्वयुवराज्ञी हिमानीद्वारा ९७ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • 320
    SHARES
  • पूर्वयुवराज्ञी हिमानीद्वारा ९७ विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले ९७ वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छिन् ।

    हिमानी ट्रष्ट फाउन्डेसनले लमजुङका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

    चाइना फाउन्डेसनको सहयोगमा ट्रष्टले लमजुङ जिल्लाका ३ पालिकाका सम्पूर्ण विद्यालयका बालबालिकालाई सामग्री वितरण गरको हो ।

    हिमानी ट्रष्टको अध्यक्ष हिमानी शाहाको उपस्थितिमा ९७ विद्यालयका २ हजार ९५२ बालबालिकालाई कापी, कलम, टिफिन बट्टा, पानीको बोत्तल, झोला लगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।

    दुधपोखरि, मर्स्याङ्दी  दोर्दी गाउँपालिका विभिन्न विद्यालयका बालबालिका र शिक्षकहरुको उपस्थित रहेको थियो ।

    जिल्लाका दुर्गम क्षेत्रका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरेको ट्रष्टले जनाएको छ । 

    IMG-f071a29f03b34a4b0b0fce294f4d8e92-V.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij