Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

  • 646
    SHARES
  • कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

    काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । 

    वैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न आइतबार दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बैठक बसेको छ ।

    सभामुख र संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित यो समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा बैठक कसरी अघि बढाउने भन्‍ने निष्कर्ष निकालिने सचिवालयले जनाएको छ । 

    karyabyabastha..jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij