Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कांग्रेस डोल्पाका पूर्वसभापति राप्रपामा प्रवेश

कांग्रेस डोल्पाका पूर्वसभापति राप्रपामा प्रवेश

  • 442
    SHARES
  • कांग्रेस डोल्पाका पूर्वसभापति राप्रपामा प्रवेश

    काठमाडौं । नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति अङ्गदकुमार बुढा राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

    काठमाडौंस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुढालाई आफ्नो पार्टीमा स्वागत गरेर भित्र्याएका हुन् ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा डोल्पाबाट राप्रपाको तर्फबाट उम्मेदवारका प्रत्याशी भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij