Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

योगेश भट्टराईलाई शुमकामना दिँदै झाँक्रीले भनिन्– महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ

योगेश भट्टराईलाई शुमकामना दिँदै झाँक्रीले भनिन्– महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ

  • 427
    SHARES
  • योगेश भट्टराईलाई शुमकामना दिँदै झाँक्रीले भनिन्– महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईको जन्मदिनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले शुभकामना दिँदै नेता भट्टराईको अभाव महसुस भएको बताएकी छिन् ।

    उनले लेखेकी छिन्, ‘ह्याप्पी वर्थ डे टु यु दाइ, मेनि मेनि ह्याप्पी रिटर्नस् अफ अ डेअहेड,आफैंले कुनै महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ ।’

    एक वर्ष नेकपा एमालेमा रहँदासम्म माधव नेपाल समूहमा रहेका दुई नेता अहिले अलग–अलग पार्टीमा छन् ।

      

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij