Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

  • 341
    SHARES
  • कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ ।

    कृष्णपुर नगरपालिका-७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

    माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरूको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij