Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिकोको बराबरी

ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिकोको बराबरी

  • 778
    SHARES
  • ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिकोको बराबरी

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

    शनिबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा शीर्ष स्थानको एट्लेटिकोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

    बराबरीसँगै एट्लेटिकोले ३५ खेलमा ७७ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले मात्र अघि रहेको छ ।

    दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ७५ अंक छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij