वेबटिभी खबर
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पुर्ण रूपमा अवरुद्ध भएको छ ।
आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij