Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पास हुने सम्भावना कति ?

राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पास हुने सम्भावना कति ?

  • 369
    SHARES
  • राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पास हुने सम्भावना कति ?

    काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुनेछ । 

    राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो ।

    तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरूको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो । 

    बैठक भदौ १७ गते शुक्रबार अपराह्न २:५९ बजे बस्नेगरी बिहीबारका लागि स्थगित भएको थियो । उक्त विधेयकमाथिको हिजोको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij