Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

  • 338
    SHARES
  • पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

    काठमाडौं । अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको छ ।

    पहिरोका कारण उक्त सडकखण्ड पुर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ ।

    दुई ओटा जेसिवि प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij