Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

राष्ट्रपति भण्डारीले माओवादी नेताहरूलाई शितल निवास बोलाइन्

राष्ट्रपति भण्डारीले माओवादी नेताहरूलाई शितल निवास बोलाइन्

  • 322
    SHARES
  • राष्ट्रपति भण्डारीले माओवादी नेताहरूलाई शितल निवास बोलाइन्

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका नेताहरूलाई भेट्नका लागि राष्ट्रपति कार्यालय शितल निवास बाेलाएकी छिन् ।

    राष्ट्रपति भण्डारीले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूलाई बुधबार दिउँसो साढे २ बजे शितल निवास बोलाको एक माओवादी नेताले बताए ।

    नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेकी छिन् ।

    उनले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूसँग छलफल गरेकी थिइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij