Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नबिल बैंकका संस्थापकले ५० हजार कित्ता शेयर बिक्री गर्दै

नबिल बैंकका संस्थापकले ५० हजार कित्ता शेयर बिक्री गर्दै

  • 329
    SHARES
  • नबिल बैंकका संस्थापकले ५० हजार कित्ता शेयर बिक्री गर्दै

    काठमाडौं । नबिल बैंकका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता शेयर बिक्री खुला गरेका छन् ।

    यसमा नबिल बैंककै संस्थापक शेयरधनीले न्यूनतम ४८० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।

    शेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय तीनधारा विणामार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij