Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

माओवादीको स्थायी समिति बैठक स्थगित

माओवादीको स्थायी समिति बैठक स्थगित

  • 418
    SHARES
  • माओवादीको स्थायी समिति बैठक स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको सोमबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

    पार्टीका शीर्ष नेताहरू सत्ता गठबन्धनको कार्यदल बैठक लगातय विभिन्न कार्यमा व्यस्त रहेकाले बैठक भोलीसम्मका लागि स्थगित भएको माओवादी केन्द्रले जनाएको छ ।

    बैठक मंगलबार बिहान ८ बजे बस्ने जनाइएको छ । स्थायी समिति बैठकले चुनावी कार्यक्रम तय गर्ने, नेताहरुको कार्यविभाजन गर्ने र पदाधिकारी चयन लगायत विषयमा केन्द्रित रहँने जनाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij