Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दुईजना मृत फेला

दुईजना मृत फेला

  • 407
    SHARES
  • दुईजना मृत फेला

    काठमाडौं । कैलाली र धादिङमा एक/एक जना मृत अवस्थामा फेला परेका छन् ।

    कैलालीको धनगढी उपमहानगरपालिका-१३ श्रीलंकास्थित सडक छेउमा गोदावरी नगरपालिका-५ बस्ने ५५ वर्षीय केशव बिक बुधबार मृत फेला परेका छन् ।

    यसैगरी धादिङको शिद्धलेक गाउँपालिका-४ कुईनेटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत फेला परेका छन् ।

    दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत फेला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij