वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ ।
पहिरो हटाइएसँगै गएरातीदेखी रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।
गएराति पहिरो झरेपपछि सवारी आवागमण अवरूद्ध भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij