Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सर्लाहीमा टिपरको ठक्करबाट एकको मृत्यु 

सर्लाहीमा टिपरको ठक्करबाट एकको मृत्यु 

  • 442
    SHARES
  • सर्लाहीमा टिपरको ठक्करबाट एकको मृत्यु 

    काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका-१० किशनपुरमा शुक्रबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    रौतहटको ईशनाथ गाँउपालिका-५ लक्ष्मिनियाका अन्दाजी २६ बर्षीय मुकेश साहको घटनास्थलमै मृत्यु भएको हो ।

    साह सवार ना २१ प ७४०१ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३-००१ क ०१९६ नम्बरको टिपरले आज बिहान करिब १० बजे ठक्कर दिएको थियो ।

    टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij